+977-56-531038, 572478, 561149
Welcome to the official site of A2Z Mobile House...

स्यामसुङ ग्यालेक्सी नोट सेभेन सार्बजनिक

नारायणगढ ।

स्यामसुङ मोबाइलको आधिकारिक विक्रेता रहेको एटूजेड मोबाइल हाउसले स्यामसुङ ग्यालेक्सी नोट सेभेन नामको मोबाइल सार्वजनिक गरी विक्री गर्न थालेको छ ।
चितवन र आसपासमा ठाउँमा यस ब्राण्डको मोबाइल ग्राहकको अत्याधिक रोजाइमा पर्ने गरेको भन्दै एटूजेड मोबाइल हाउसका सञ्चालक दिवाकर गुरुङले नयाँ सेटले ग्राहकको सजिलै मन जित्न सक्ने विश्वास गरे ।
यस मोबाइलको प्रमुख विशेषता आखाँको संकेतबाट मोवाइल अनलक हुनेछ । यसबाहेक ५.७ इन्च डिस्प्ले, ६४ जीवी इन्टरनल स्टोरेज र ४ जीवी ¥याम, २५६ जीवी एक्सटरनल स्टोरेज, १२ मेगापिक्सलको एडभान्स क्यामरा, ५ मेगा पिक्सल फ्रन्ट क्यामरा मोबाइलमा रहेका छन् ।